छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। यकेजी सुन प्रकरणमा प्रक्राउ पर्नेको संख्या १८ पुग्यो पुगेको छ।भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै बजारमा कालोबजारी बढ्दा बोरामै २५० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध जेहाद छेडेको बताएका छन्। नागरिक उन्मुक्ति र नेपाल सदभावना पार्टीले पार्टी एकीकरणको घोषणा गरेका छन्। निर्वाचन आयोगको कारबाहीविरुद्ध रास्वपाका ४ सांसदले पाटन उच्च अदालतमा रिट दर्ता गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्