छुटाउनै नसकिने साताका मुख्य खबर काठमाडौं। सरकारले बरामद गरिएको सयकेजी सुन प्रत्यक्ष प्रसारण गरेर गाल्ने तयारी गरेको छ। युरोपेली देशमा रोजगारको बहानामा ठगी गर्नेहरुमाथि सरकारले अनुसन्धान सुरु गरेको छ। राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै मिटरब्याजीसम्बन्धी विधेयक कार्यान्वयनमा आएको छ। संघीय र प्रदेश सांसदलाई रकम दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। कोशीको मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको आह्वानपछि दलहरु गृहकार्यमा लागेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्