छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। देशभर लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५०हजार नाघेको छ भने संक्रमितको संख्या २लाख ४८हजार पुगेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त मन्त्रीहरुको राजीनामा माग्नु गलत रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस भ्रष्टाचारविरुद्ध बोल्न नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन्। कोशीको मुख्यमन्त्रीमा पाँच दिनभित्र बहुमतसहित दाबी पेश गर्न आह्वान गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्