छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सुन तस्करी प्रकरणमा उच्चस्तरिय छानबिन समितिको मागगर्दै एमालेले संसद अवरुद्ध गरेको छ भने नेपाली काँग्रेसका सांसदले गृह र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। एकीकृत समाजवादीले एमसीसी कार्यान्वयनको अवस्थाबारे सरकारको तर्फबाट जवाफ माग गरेको छ। ललिता निवास प्रकरणमा पक्राउ परेकाहरु अझै सातदिन हिरासतमै रहने भएका छन्। ऋण मिनाहको मागगर्दै लघुवित्त पीडितले बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्