छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। चुनावी खर्च सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई निर्वाचन आयोयगल जनही १५ हजार जरिवाना तिराएको छ। बाढी र पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध भएका छन्। भागबन्डा नमिलेपछि नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने निर्णय गरेको छ। नेकपा एमाले अध्यक्ष केपी ओलीले सुनकाण्डका मुख्य दोषीलाई कारवाही नभएसम्म आफू पछि नहट्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्