छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।सयकेजी सुन प्रकरणबारे अनुसन्धान गर्न राजस्व विभागले प्रहरीको सहयोग मागेपछि। अनुसन्धानमा एसपी कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ। सयकेजी सुन प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १६ जना प्रक्राउ परेका छन्।बाँदरले बालीक्षति गरे १०हजारसम्म क्षतिपूर्ति पाइने भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गर्ने बताएको छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्