छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सुन तस्करी प्रकरणमा आइतबार भन्सारका अधिकृतसहित ३ कर्मचारी र ३ एजेन्ट पक्राउ परेका छन्। ललिता निवास जग्गा प्रकरणमा नापी विभागका कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन्। राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुको छुट्टै संसदीय संयन्त्र निर्माण गरिने भएको छ।कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा परेको रिटको पेशी आज पनि हेर्न नमिल्नेमा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्