छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। सुन तस्करी प्रकरणबारेको छानबिन समितिले काम थालेको छ।विमानस्थलको भन्सार जाँचपासमा प्रहरीलाई सहभागी गराउने सरकारको तयारी गरेको छ।ललिता निवास प्रकरणमा प्रक्राउ परेकाहरु थप पाँच दिन हिरासतमै रहदा सञ्चारसचिवभने विदेश जान नपाउनेगरी थुनामुक्त भएका छन्।याक र चौँरीमा पनि लम्पीस्किन रोग देखिन थालेको छ।नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब ५२५ मिटर मात्र खन्न बाँकी रहेको र आगामी वर्षदेखि सञ्चालनमा आउने सरकारले दाबी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्