छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा परेका सञ्चारसचिवलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको छ। अन्यभने थप पाँचदिन हिरासतमै रहने भएका छन्।सयकेजी सुन तस्करी प्रकरणमा संलग्न १० जना पक्राउ परेका छन्।सर्वोच्चले यसअघिको अन्तरिम आदेश ललिता निवास प्रकरणमा थप १७ जनालाई पक्राउ गर्न बाटो खुलेको छ।साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्