छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं, ०५ साउन। भन्सारको जाँचपासबाट उम्किसकेको एकसय केजी सुन सिनामंगलबाट बरामद भएको छ। विमानस्थलबाट सुन बाहिरिएकोबारे छानविनका गर्न भन्सार विभागले समिति गठन गरेको छ।नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउनको लागि आवेदन खुलेको छ। नेकपा एमालेले पार्टीमा रहेका संगठित सदस्यहरुको संख्या नघटेको बताएको छ। काठमाडौं उपत्यकाको फोहोर अझै एक साता नउठ्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्