छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सर्वोच्च अदालतमा सांसद विकास कोष खारेजीको माग गर्दै रिट दर्ता गरिएको छ। ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाइ तीन दिनमा पनि सकिएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन्। राप्रपाले सेनाको संख्या कटौतीको बहस आपत्तिजनक रहेको बताएको छ। क्ल्यान्डफिल्ड साइटमा स्थानीयवासीको अवरोध कायमै रहँदा तीनदिनदेखि काठमाडौंको फोहर उठेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्