छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं, २ साउन। ललिता निवास प्रकरणका चार अभियुक्तको बन्दी प्रत्यक्षीकरण रिट हेर्दा–हेर्दैमा राखिएको छ। ११ महिनापछि मंगलबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ। समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ राजनीतिक दललाई निर्वाचन आयोगको कारवाही गरेको छ। सरकारले १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गर्नेगरी ऊर्जा दशक घोषणाको तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्