छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं, १ साउन। काठमाडौं उच्च अदालतले ललिता निवास प्रकरणमा प्रक्राउ परेका १७ जनालाई अझै थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ। सोमबारदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागू हुने भएको छ। सोमबारदेखि आलाकार्ट नमान्ने विदेशी च्यानलको प्रशारणमा रोक लगाइने भएको छ। नेकपा एमालेले निर्वाचित जनप्रतिनिधिलाई पार्टीको कार्यकारी पदमा बस्न रोक लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्