छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन्। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजिनामा दिनुपर्ने अडानबाट पछि नहटेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। आन्दोलनरत मिटरब्याज पीडितलाई भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ सडकमा पुगेका छन्। राजधानीमा ‘मर्निङ वाक’ मा हिँड्ने महिलालाई पछ्याएर सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्