छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ। कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापा नियुक्त भएका छन्। नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरूद्ध बनाएको छ। सरकारले २०८६ सालसम्म बेरोजगारीको संख्या ३ लाखमा झार्ने योजना बनाएको छ। सेयरबजार परिसूचक नेप्से ० दशमलव ०६ अंकले घट्दा ३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्