छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। विवादित अभिव्यक्ति दिएको भन्दै एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको छ।एमालेको अवरोधपछि दुबै सदनको बैठक नचल्दा मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजीलाई कारबाहीगर्ने ऐन रोक्न संसदअवरुद्ध गरिएको आरोप लगाएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले सदनमा जवाफ नभई राजीनामा दिनुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्