छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं,२० असार। ललितानिवास प्रकरणमा प्रक्राउ परेकाहरु थप ७ दिन हिरासतमै रहने भएका छन्। उनीहरुमाथि संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गर्दाको खर्च आफै व्यहोर्ने घोषणा गरेपनि५५ लाख भुक्तानी गर्न अर्थमन्त्रालयलार्ई ताकेता गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान नदिने षडयन्त्र भइरहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्