छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ललिता निवास जग्गा किर्ते प्रकरणमा थप २ जना पक्राउ परेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा अझै कडा ढंगले प्रस्तुत हुने बताएका छन्। बागमतीमा प्रतिपक्षी दलको योजना पनि बजेटमा समेट्न सरकार तयार भएपटि प्रदेशसभाको जारी अवरोध हटेको छ। अन्तरजातीय बिहेको निहुँमा जुम्लामा एक दलित परिवारको घर जलाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्