छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। ललिता निवास प्रकरणका अभियुक्तहरुद्वारा थुनामा राख्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग्दै सर्वोच्चमा निवेदन दिएको छ। संसदमा पहिलो पटक मतदान भइ बहुमतले बजेट पारित भएको छ। जसपाका कारण गठबन्धनबाट जनमत पार्टी टाढिँदै गएको छ। मुलुकमा नागरिकमैत्री प्रशासनको स्थापना र भ्रष्टाचार नियन्त्रण गरेको सरकारको सरकारले दाबी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्