छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ललिता निवास प्रकरणमा पक्राउ परेका अभियुक्तहरुले सर्वोच्च अदालतमा निवेदन दिएका छन्। सरकारले ६ महिनामा गरेका ७७ उपलब्धि सार्वजनिक गरेको छ। एमाले अध्यक्ष केपी ओलीले मुलुकमा विचारबिनाका पार्टीहरूको लहर चलिरहेको आरोप लगाएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन्। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ले निजी विद्यालयका शिक्षकलाई सामुदायिकको सरह तलब दिन निर्देशन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्