छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ललिता निवास प्रकरणमा पक्राउ परेकाहरु अझै सातदिन हिरासतमा रहने भएका छन्। भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्ध अभियुक्तहरूले धरौटीमा रिहा गर्न माग उच्च अदालतमा निवेदन दर्ता गराएका छन्। प्रधानमन्त्रीले सरकारको कामले जनतामा व्यवस्थाप्रति भरोसा जगाएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्