छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचवर्षसम्म यही सरकारले नेतृत्व गर्ने दाबी गरेका छन्। अर्थमन्त्री प्रकाश शरण महतले असार १३ गते कुनै संशोधन बिनै बजेट पास हुने बताएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मल कार्कीले असार १४ गते विश्वासको मत लिने तयारी गरेका छन्। सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही गर्ने सरकारको तयारी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्