छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। अख्तियार अनुसन्धान अयोग पशुपतिमा राखिएको सुनको जलहरी प्रकरणको छानबिनमा जुटेको छ। नेकपा एमाले अध्यक्ष केपी ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्नेमा जोड दिएका छन्। एमाले नेता योगेश भट्टराईले सरकारले मुलुकलाई सही दिशा दिन नसकेको आरोप लगाएका छन्। आइतबार सेयर बजार परिसूचक नेप्से ६२ दशमलव २१ ऋंकले वृद्धि हुँदा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्