छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतबाटै किनारा लगाउने निर्णय गरेको छ। सरकारले पेश गरेको बजेटप्रति सत्तारूढ दलका सांसदहरुले विरोध गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले योगले मुलुकलाई समृद्ध र सुखी बनाउने बताएका छन्। मन्त्रीपरिषद्को बैठकले बेलायतमा नेपाली कामदार पठाउनको लागि श्रम सम्झौता कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्