छुटाउनै नहुने आजका मुख्य ११ खबर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुचित ढङ्गले कोशी प्रदेशको नाम परिवर्तन हुने भन्दै अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेनद्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र नचल्ने घोषणा गरेका छन्। माओवादीसहितका दलहरू मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्