छुटाउनै नहुने आजका मुख्य ११ खबर अदालतको आदेशसँगै शरणार्थी प्रकरणमा पक्राउ परेका वालकृष्ण खाणसहित १६ जना कारागार चलान भएका छ। सातवटै प्रदेश सरकारहरूले ल्याए आगामी वर्षको बजेट सार्वजनिक गर्दा कोशी प्रदेशको बजेट भने अध्यादेशबाट बजेट आएको छ। नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कार्यभार सम्हाले पनि उनको कार्यकाल भने आगामी साउन २० गते सम्म मात्रै रहने छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्