छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौंं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले.जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने पक्षमा सरकार नरहेको बताएका छन्। नेकपा एमालेले राजनीतिक अस्थिरताको विरुद्ध मधेश सरकारलाई विश्वासको मत दिएको बताएको छ। कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्