छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।आगामी आर्थिक वर्षको बजेट संसोधन गर्न गठबन्धनमा सहमति जुटेको छ। युद्धमा बालसेना प्रयोगसम्बन्धी रिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईसँग सर्वोच्चले लिखित जवाफ माग गरेको छ। नागरिकता विधेयक माग गर्दै माइतीघरमा जारी आन्दोलनमा एक युवाले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार सेयर बजार परिसूचक नेप्से ३४ दशमलव १७ अंकले वृद्धि हुँदा कारोबार रकम पनि ४अर्ब भन्दा माथि पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्