छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं,२३ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानलाई ट्र्याकमा ल्याएको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी ओलीले बंगलादेश जाने बाटोसँग नेपाली भुमी साट्न नमिल्लने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पाटीले नागरिकता विधेयक खारेज गरेर पुनः संसदमा दर्ता गराउन माग गरेको छ। विषयगत शिक्षक नभएपछि दोलखाको सारदा माबिमा पठनपाठन हुन नसक्दा विद्यार्थीहरुले शिक्षकको माग गर्दै विरोध गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्