छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएसंगै राज्यद्रोहसहित पाँचवटा कसुरमा मुद्दा चलाउने तयारी भएको छ। शरणार्थी प्रकरणमा अख्तियार र सम्पत्ति शुद्धीकरणले पनि अनुसन्धान गर्ने भएको छ। रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको मुद्दामाथि जेठ १७ गते सुनुवाइ हुनेभएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्