छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा २० जना सांसदहरुले प्रश्न सोधेका छन्। सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार पेश गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको टुंगो एक महिनाभित्र लगाउने प्रधानमन्त्रीको प्रतिवद्धता जनाएका छन्। नेकपा एमालेले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कर्मकाण्डी मात्र भएको आरोप लगाएको छ। एकीकृत समाजवादीलले माइतिघरमा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्