छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सर्वोच्च अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार खुट्टा नकमाई जनताको भावना अनुसार अघि बढ्ने बताएका छन्। एमाले नेता शंकर पोखरलले नक्कली शरणार्थी प्रकरण राष्ट्रमाथि घात र अपमान भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पाटीले शरणार्थी प्रकरणमा जोडिएकाहरूको राहदानी तत्काल जफत गर्न माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्