छुटाउनै नहुने दिनभरका मुख्य ११ खबर काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ बालकृष्ण खाणलाई कांग्रेसले अदालतको निर्णय कुर्ने र तत्काल कारबाही नगर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने बताएका छन्। सरकारले टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीलाई रिहाइ गर्ने तयारी स्वरुप संसदमा दर्ता गरियो मुद्दा फिर्ता लिने विधेयक दर्ता गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्