छुटाउनै नहुने आजका मुखय ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शरणार्थी प्रकरणका दोषी कोहीपनि नउम्कने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले शरणार्थी प्रकरणमा एमालेविरूद्ध अभियान चलाउन खोजिएको आरोप लगाएका छन्। शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको अडिओ सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। सेयरबजार परिसूचक नेप्से १९ दशमलव १२ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्