छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु नपर्ने सत्तागठबन्धनले निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी ओलीले नक्कली शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताएक छन्। भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ। देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ। पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिँदा २६ जना भए निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्