छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कन नहुने तर निर्दोषलाई फसाए सैह्य नहुने चेतावनी दिएका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि कांग्रेसकै नेताहरुले प्रश्न उठाएका छन्। भीआईपीले राज्यबाट उपचार खर्च पाउने कानुन खारेज गर्न सर्वोच्चमा रिट दाएर भएको छ। राज्यकोष लुट्नेगरी पैसा लिएको दाबी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्