छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। संसद अधिवेशन आह्वान गरेकै दिन राष्ट्रपतिले जारी गरे मिटरब्याज सम्बन्धी अध्यादेश जारी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले नवौं पटक गरे मन्त्रिपरिषद् विस्तार गरेसंगै कांग्रेसका ३ मन्त्री थपिँएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक अनुशासनका लागि राज्यका सबै निकायलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डे प्रक्राउ परेका छन् भने पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि प्रक्राउपुर्जी जारी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्