छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वलडाकुलाई जनही दुई लाख रुपैयाँ बाड्ने निर्णयबाट पछि नहट्ने बताएका छन्। सरकारले आगामि वर्षदेखि बजेटको १ प्रतिशत रकम नवप्रवर्तन तथा आविष्कार कोषको लागि छुट्याउने निर्णय गरेको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो उपचार खर्च आफै बेहोर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्