छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले गएको चारमहिनामा सरकारले धेरै राम्रा काम दावि गर्दै अब उत्पादन र रोजगारलक्षित बजेट ल्याउने बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा आफूमाथिको हमलामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता देखिएको र यसमा सरकार मूकदर्शक बनेको आरोप लगाएका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्