छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। ५४ हजार मतसहित चितवन–२ मा रवि लामिछाने फेरि निर्वाचित भएका छन्। तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसविरुद्ध सामाजिक सञ्जालमा आक्रमण र पुराना पार्टीविरुद्ध दुष्प्रचार फैलाइएको गुनासो गरेका छन्। नेकपा एमालेले राज्य संयन्त्र नै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्