छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। उपनिर्वाचनमा तीनवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।उपनिर्वाचनमा तीनवटै क्षेत्रका मतदातामा देखिएन उत्साह, तीनै क्षेत्रमा मंसिर–४ को भन्दा कम मत खसेको छ।नेपाली काँग्रेस रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा उजुरी दिएको छ।प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपालाई पुनर्जीवित गर्न समाजवादीमोर्चा बनाउने मोर्चामार्फत् पार्टी एकताका लागि प्रयास हुने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्