छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एसीसी प्रिमियम कपमा नेपालद्वारा ओमान ८४ रनले पराजित भएको छ। सिंहदरबारमा प्रधानमन्त्री र केपी ओलीबीच संवैधानिक नियुक्ति र परिषद् बैठकबारे छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताएका छन्। सर्वोच्च अदालतले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई आदेश दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्