छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। उपनिर्वाचनमा हेलिकप्टरको प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। अर्थतन्त्र चलायमान बनाउन भन्दै सरकारले सबैठाउँको जग्गा कित्ताकाट खुल्ला गरेको छ। गृहमन्त्री हुँदा रवि लामिछानेले गरेको राष्ट्रिय परिचयपत्र ठेक्कासम्बन्धी निर्णय सरकारले खारेज गरेको छ। मिटरब्याजपीडितमाथि बल प्रयोग गरिएकोमा मानवअधिकार आयोगको ध्यानाकर्षण गराइएको छ। शेयरबजार परिसूचक नेप्से ३ दशमलव ०७ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्