छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउनेबारे तीन दलबीच सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको बताएका छन्। कांग्रेस महामन्त्री गगन थापाले लोक रिझ्याइँको राजनीतिले दुईचार दिन मात्रै रमाइलो बनाउने बताएका छन्। हालसम्म ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ भने बाँकी १८ जिल्लामा वैशाख १५ भित्रै पुगिसक्ने जनक शिक्षाले बतबाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्