छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्तागठबन्धनका दलहरु आरोप–प्रत्यारोपमा उत्रन थालेका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। माओवादी, एकीकृत समाजवादी र जसपाले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने र पार्टी एकतानै गर्ने तयारी गरेका छन्।नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रचण्डले शान्ति प्रक्रियालाई मागिखाने भाँडो बनाएको आरोप लगाएका छन्। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टी पनि पुराना दलभन्दा फरक नदेखिएकोआरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्