छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले धर्म, संस्कृति र जातीको विविधताले नै नेपाल विश्वप्रसिद्ध भएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रवासी नेपालीहरुले विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने बताएका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विदेशमा रहेका नेपालीर्लाइ माओवादी पार्टीमा जुट्न आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्