छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध हुन र दलगत राजनीतिभन्दा माथि उठेर काम गर्न राजनीतिज्ञहरुलाई आग्रह गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न तर्क वितर्क गरेर आन्दोलनबाट प्राप्त उपलब्धि उल्टाउने कोसिस भइरहेको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिँदै युवा पिँढी विद्यमान शासन प्रणालीप्रति असन्तुष्ट हुँदै गएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्