छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डmे शसस्त्र द्वन्द्वमा हत्या भएका ५ हजारको जिम्मेवारी आफूले नलिएको बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको हितमा काम नगरे राजधानी र सिंहदरबार अन्यत्रै सार्न सरकारलाई चुनौती दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। वर्षको अन्तिम कारोबार दिन नेप्से परिसूचक २९.४८ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्