छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतीबाट नेपाललाई सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन्। एमाले अध्यक्ष केपी ओलीले कृषिउपजमा आत्मनिर्भर नहुँदा मुलुकले समस्या भोग्नुपरेको बताएका छन्। अडियो प्रकरणमा जोडिएका ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित भएका छन्। शेयरबजार परिसूचक नेप्से ९२ दशमलव २२ अंकले वृद्धि हुँदा १ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्