छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ब्याजदर घटाउने उपाय खोजिरहेको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई ओरालो यात्रामा लगेको बताएका छन्। संसदमा उठेको जनसरोकारका विषयमा जवाफ दिन सरकारलाई सभामुखले रुलिङ गरेका छन्। राष्ट्रिय स्वतन्त्र पाटीलृ सांसद अडियो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा माग्यो माफी माग्दै घटनाले सांसदको सम्मानमा परेको चोटप्रति क्षमायाचना गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्